माथागढी गाउँपालिकामा विद्यालयका शिक्षकलाई आयुर्वेद तथा योग शिक्षा अभिमुखीकरण शुरू

     

विद्यालयका शिक्षकलाई आयुर्वेद तथा योग शिक्षा अभिमुखीकरण शुरू भएकाे छ। माथागढी गाउँपालिकाकाे समन्वय र चिदीपानी आयुर्वेद औषधालयको आयोजनामा ज्ञानोदय आविमा शुक्रबारदेखि चार दिने याेग शिक्षा तथा अभिमुखीकरण कार्यक्रम सुरू भएकाे हाे । कार्यक्रमकाे उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि माथागढी गाउँपालिकाका...

पाल्पामा एमालेको जनप्रदर्शनको तयारी अन्तिम चरणमा

     

पाल्पा, कात्तिक २७ । नेकपा (एमाले) पाल्पाले यही कात्तिक २९ गते हुने देशव्यापी जनप्रदर्शनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । आगामी शनिबार देशभरका ७७ वटै जिल्लामा एकैसाथ आयोजना हुन लागेका जनप्रदर्शनहरू मध्ये पाल्पामा हुने प्रदर्शनका लागि तयारी तीव्र...

समाचार

रातमाटा–कठान–गैटार–प्याक्लुक हुँदै कालीगण्डकीको पक्की पुल जोड्ने मोटरबाटो निर्माण कार्य औपचारिक रूपमा शुरु

पाल्पा, रामपुर ।रातमाटा–कठान–गैटार–प्याक्लुक हुँदै कालीगण्डकीको पक्की पुल जोड्ने मोटरबाटो निर्माण कार्य औपचारिक रूपमा शुरु भएको छ। कार्तिक २८ गते रामपुर नगरपालिका–७ रातमाटामा आयोजना सुरु हुने स्थानमै विशेष कार्यक्रम आयोजना...

मनोरञ्जन

आयोजक ज्योतिपुञ्ज युवा क्लब, रामपुर वाइवाइ तेस्रो ज्योतिपुञ्ज कपको फाइनलमा प्रवेश

पाल्पा, रामपुर — आयोजक ज्योतिपुञ्ज युवा क्लब, रामपुर वाइवाइ तेस्रो ज्योतिपुञ्ज कपको फाइनलमा प्रवेश गरेको छ। आइतबार रामपुर नगरपालिका–७, किसानबारीमा भएको दोस्रो सेमिफाइनलमा ज्योतिपुञ्जले देवदह ब्वाइज रुपन्देहीलाई ३–२ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। ज्योतिपुञ्जका निरज चौधरीले दुई गोल र सुमित श्रेष्ठले एक...

मोडल

बर्षा शिवाकाेटी

सदिच्छा श्रेष्ठ

भिडियो

पाल्पा । ‘चाैथाे रामपुर महाेत्सव तथा व्यापार मेला २०८१’ जिङगल सार्वनजिक भएकाे छ । आर्थिक समृद्धिका लागी उद्योग र व्यापार, कालीगण्डकी उपत्यका बिकासको आधार भन्ने नारा सहित आगामी माघ १५ देखि २७ सम्म हुन लागेकाे मेलाकाे  जिङगल भएको हो ।

जिङगलमा ख्याती प्राप्त गायक बद्रि पंगेनी लगाएतका कलाकारहरूकाे संयुक्त अावाजमा बनेकाे हाे । महाेत्सवले रामपुर नगरपालिका लगाएत कालीगण्डकी बेशी क्षेत्रका ऐतिहासिक, धार्मिक तथा पर्यटकिय स्थलहरुको व्यापक प्रचार प्रसार गर्ने, याहाँका कला सांस्कृतिकलाई विश्वमाझ चिनाउने, कृषि जन्य उत्पादनको बजारिकरण गर्ने लक्ष्य लिएको छ ।

‘चाैथाे रामपुर महाेत्सव तथा व्यापार मेला २०८१’ काे जिङगल सार्वजनिक (भिडियाेमा)